Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो


ग्लोबल पाना
सोमबार, साउन १ २०८०
  • 299
    SHARES

  • images
    भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

    काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

    images
    images
    images

    श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा खेल हुँदैछ । यो डे नाइट क्रिकेट हो । नेपालले यसअघि डे नाइट क्रिकेट खेल्ने अवसर विरलै पाएको छ ।

    यसअघि पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ