Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जंगली च्याउँ खाँदा एकै घरका ५ जना बिरामी


ग्लोबल पाना
शुक्रबार, साउन ५ २०८०
  • 341
    SHARES

  • images
    जंगली च्याउँ खाँदा एकै घरका ५ जना बिरामी

    बैतडी । बैतडीमा जंगली च्याउँ खाँदा पाँच जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका ३ तडीगाउँमा एकै घरका पाँच जना बिरामी परेका हुन् ।

    images
    images
    images

    बिरामी हुनेमा १२ वर्षीय भुवन, १० वर्षीया शारदा, ३८ वर्षिय टेकराज भट्ट, ३० वर्षिया धैली भट्ट र ८ वर्षीय डब्लु रहेका छन् । उनीहरूले बिहीबार दिउँसो जङ्गलबाट ल्याएको च्याउँ खाएका स्रोतले जनाएको छ ।

    अहिले उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । अवस्था सामान्य रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ