काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्।
उनी बिहीबार दिउँसो अस्पताल भर्ना भएका हुन्।
उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
स्वकीय सचिव प्रेम केसीका अनुसार गुरुङलाई उच्च रक्तचापको र मुटुको धड्कनमा समस्या देखिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


