Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीमा को-को परे ?


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 285
    SHARES

  • images
    एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीमा को-को परे ?

    काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको एसिया कप खेल्ने टोलीको घोषणा गरेको हो ।

    images
    images
    images

    क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । एसिया कपको तयारीका लागि नेपाल एक साता अघि नै पाकिस्तान जाने क्यानले जनाएको छ । नेपालले पाकिस्तानमा एसिया कपको अन्तिम तयारी गर्ने छ ।

    एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्ने हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ