Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बढ्यो प्याजको मूल्य, प्रतिकिलो ७८ रुपैयाँ


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 328
    SHARES

  • images
    बढ्यो प्याजको मूल्य,  प्रतिकिलो ७८ रुपैयाँ

    काठमाडौँ । भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निणर्य गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको थोक मूल्य किलोमै १७ रुपैयाँले बढेको हो ।

    images
    images
    images

    यससँगै, आज कालिमाटीमा  प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ । हिजो कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ थियो । नेपालमा आयात हुने करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाटै आउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ