Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

१०१ जना मानिसको १ दिनमै बिमा गरी कीर्तिमान कायम राख्न सफल भए तिमल्सिना


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 303
    SHARES

  • images
    १०१ जना मानिसको १ दिनमै बिमा गरी कीर्तिमान कायम राख्न सफल भए तिमल्सिना

    बारा । बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एकैदिनमा १०१  बिमालेख जारी गर्दै कीर्तिमानी हासिल गरेका छन् । भदौ १ गते उनले एक दिनमा १०१ बिमालेख जारी गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएका हुन् ।

    images
    images
    images

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आबद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन १०१ जनाको बिमा गरेर सो कीर्तिमान हात परेको उनले जानकारी दिए ।

    नेपालमा एकैदिन यति थेरै मानिसको बिमा भएको यो पहिले रहेको बिमा संचालकहरुको भनाई रहेको छ । केही बिमा संचालकका अनुसार यो परिणाममा भएको बिमा नेपालमा मात्र नभई विश्वमानै पहिले इतिहास हुन सक्ने अनुमान गरेका छन् ।

    यता तिमल्सिना र उनका टिमले यो सफलतालाई गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउनका निम्ति पहल सुरु गरेको बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ