Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अर्किड कलेजमा अध्ययनरत छात्रा परीक्षा पौडेल बायो साइन्स संकायमा जिल्ला प्रथम


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 408
    SHARES

  • images
    अर्किड कलेजमा अध्ययनरत छात्रा परीक्षा पौडेल बायो साइन्स संकायमा जिल्ला प्रथम

    चितवन । चितवन भरतपुर १०, स्थित अर्किड कलेजमा अध्ययनरत छात्रा परीक्षा पौडेल बायो साइन्स संकायमा जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षाफल अन्तर्गत कक्षा १२को परीक्षामा छात्रा पौडेल चितवन जिल्ला प्रथम भएको लेजले दावि गरेको छ ।

    images
    images
    images

    पौडेलले ३ दशमलव ८६ जिपिए ल्याएर जिल्ला प्रथम भएकी हुन् । यस कलेजबाट पढेका विद्यार्थी यसअघि पनि उत्कृष्ट अंक ल्याएर पास हुने गरेको कलेजले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ