Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हिलारी आँधीको तीव्रता घट्यो, तर अझै घातक हुनसक्छ : अमेरिका


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 267
    SHARES

  • images
    हिलारी आँधीको तीव्रता घट्यो, तर अझै घातक हुनसक्छ : अमेरिका

    काठमाडौं । आँधी हिलारी मेक्सिको र क्यालिफोर्नियाको प्रशान्त तटमा पुग्दा कमजोर भएको तर यसले अझै ठूलो बाढी निम्त्याउन सक्ने र “घातक” हुन सक्ने अमेरिकी मौसमविद्हरूले चेतावनी दिएका छन् ।

    images
    images
    images

    मेक्सिकोको बाजा क्यालिफोर्निया प्रायद्वीप र अमेरिकाको दक्षिणपश्चिमका केही भागमा गए राति भारी वर्षा भयो। तर, अहिले हावा पहिलेको तुलनामा सुस्त गतिमा चलिरहेको छ । जसका कारण आँधीलाई वर्ग एकमा झरेको छ ।

    अमेरिकी राष्ट्रिय तूफान केन्द्र (एनएचसी) ले आइतवार एक अपडेटमा भन्यो कि तूफान हिलारीको केन्द्र बाजा क्यालिफोर्नियाको पश्चिमी बिन्दु, पुन्टा युजेनियाबाट १४५ किलोमिटर दक्षिणमा थियो।

    एनएचसीका अनुसार आँधीको केन्द्र “बाजा क्यालिफोर्निया प्रायद्वीपको पश्चिमी-मध्य तट नजिकै आइतवार बिहान सर्नेछ” र त्यसपछि आइतबार दिउँसो दक्षिणी क्यालिफोर्निया तर्फ सर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ