Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

गठबन्धन संस्कृति लोकतन्त्र माथिको खेलबाड : सांसद बिद्या भट्टराई


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 217
    SHARES

  • images
    गठबन्धन संस्कृति लोकतन्त्र माथिको खेलबाड : सांसद बिद्या भट्टराई

    काठमाडौं । कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई ले गठबन्धन संस्कृति लोकतन्त्र माथिको खेलबाड भएको बताउनुभएको छ।

    images
    images
    images

    सांसद भट्टराईले सोमबार साझ सामाजिक संजाल फेसबूकमा स्टाटस लेख्दै सो कुरा व्यक्त गर्नु भएको हो।

    भट्टराईले लोकतान्त्रिक पद्धति सबैभन्दा उत्कृष्ट हो भन्ने मान्यता लाई गठबंधन संस्कृतिले चुनौती दिएको भन्दै गठबंधन संस्कृतिले हुर्काइरहेको असम्बैधानिक र अलोकतान्त्रिक व्यवहारहरु पुर्ण रुपमा लोकतन्त्र माथिको खेलवाड हो उल्लेख गर्नुभएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ