Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री प्रचण्डद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको भवन निरीक्षण


ग्लोबल पाना
बिहीबार , भदौ ७ २०८०
  • 280
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्डद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको भवन निरीक्षण

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् ।

    images
    images
    images

    बिहीबार दिउँसो उनले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गरेका हुन् ।

    उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ