Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दोलखा पोखरा मिलन समाजको अध्यक्षमा धनबहादुर खड्का


ग्लोबल पाना
सोमबार, भदौ ११ २०८०
  • 391
    SHARES

  • images
    दोलखा पोखरा मिलन समाजको अध्यक्षमा धनबहादुर खड्का

    पोखरा । दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ । उक्त अधिबेशनले धनबहादुर खड्का (भरत)को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको समेत चयन गरेको छ ।

    images
    images
    images

    समितिको उपाध्यक्षमा रमादेबी खड्का,सचिबमा कमल बहादुर बस्नेत,कोषाध्यक्षमा दाछिरी शेर्पा सदस्यहरूमा,रविचन्द्र श्रेष्ठ ,सरिता के.सी.,गीता श्रेष्ठ,रामजी भण्डारी,र रोजिना श्रेष्ठ रहेका छन् ।

    अधिबेशनको सो संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेतले उद्घाटन गरेका थिए ।अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इन्सेक गण्डकी प्रमुख शिब खकुरेल ,समाजसेबी पदम ढकाल ,कोषाध्यक्ष खुस बहादुर खड्का,सचिब कमल बस्नेतले लगायतले मन्तब्य ब्यक्त गरेका ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ