Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बेलायतमा हजारौं उडान प्रभावित, ट्राफिक नियन्त्रण प्रणाली ठप्प


ग्लोबल पाना
मंगलबार, भदौ १२ २०८०
  • 231
    SHARES

  • images
    बेलायतमा हजारौं उडान प्रभावित, ट्राफिक नियन्त्रण प्रणाली ठप्प

    लन्डन । बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन्। यस सम्बन्धमा पुर्व सूचनासमेत जारी गरिएको छ।

    images
    images
    images

    बीबीसीका अनुसार बेलायतको राष्ट्रिय हवाई यातायात सेवाले सो सबन्धनमा जानकारी दिँदै भनेको थियो, ‘प्राविधिक समस्याको सामना गरिराखेका छौं, त्यस अवस्थामा उडानहरू ढिलो हुन सक्छ।’

    समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन्। साथै यात्रुहरुलाई ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’ भनिएको छ।

    रिपोर्टहरुका अनुसार बेलायतको नेसनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ