Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 317
    SHARES

  • images
    एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । आजदेखि सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

    images
    images
    images

    सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ। सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ।

    नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो। पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदौ १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

    दुवै टोली विश्वकप क्रिकेट बिजेता टोली हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ