Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

गुडिरहेको जीपमा ढुंगा खस्दा ३ जनाको मृत्यु


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 251
    SHARES

  • images
    गुडिरहेको जीपमा ढुंगा खस्दा ३ जनाको मृत्यु

    पाल्पा। पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसे पछि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। सो घटनामा परी पाँच जना घाइते भएका छन्।

    images
    images
    images

    रिब्दीकोट गाउँपालिका-२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भईरहेको थियो, सोही सडक खण्डमा माथिबाट झरेको ढुंगा जीपमा लागेको थियो । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ