Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एसिया कप सुरु हुनुअघि नै बंगलादेश टिमलाई झट्का


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 508
    SHARES

  • images
    एसिया कप सुरु हुनुअघि नै बंगलादेश टिमलाई झट्का

    काठमाडौं । क्रिकेट एसिया कप आज (बुधबार) देखि सुरु हुँदैछ । पहिलो खेल नेपाल र पाकिस्तानबीच मुल्तानमा हुनेछ । यसैबीच बुधबार बिहान बंगलादेशका विकेटकिपर ब्याट्सम्यान लिट्टन दास एसिया कप खेल्न नसक्ने खबर आएको छ ।

    images
    images
    images

    लिटनको स्वास्थ्य खराब छ र उनी अझै ज्वरोसँग लडिरहेका छन् । जसका कारण उनी पहिलो खेल खेल्न श्रीलंका जान पनि पाएनन् । लिटनको स्थानमा अब अनामुल हक विजोयलाई टोलीमा समावेश गरिएको छ । विजोयले ४४ एकदिवसीय खेलमा १२५४ रन बनाएका छन् । यसमा तीन शतक पनि पर्छन् ।

    बंगलादेशको एसिया कपको पहिलो खेल श्रीलंकासँग ३१ अगस्टमा हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ