Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इन्धनको मुल्य बढ्यो, ग्याँसको मुल्य प्रतिसिलिण्डर २३५ रुपैया वृद्धि


ग्लोबल पाना
बिहीबार , भदौ १४ २०८०
  • 227
    SHARES

  • images
    इन्धनको मुल्य बढ्यो, ग्याँसको मुल्य प्रतिसिलिण्डर २३५ रुपैया वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।

    images
    images
    images

    खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढाइएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ ।

    यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल र मट्टितेल प्रतिलिटर १७० थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ