काठमाडौं । आइसीसी महिला टि-20 विश्वकप एसिया क्षेत्र छनोट खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ। पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा छ।
तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दै छ। नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दै छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


