Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

महानगरका गाडी रोकिए सिंहदरबार आगो लगाइदिन्छु : मेयर बालेन


ग्लोबल पाना
शनिबार, भदौ १६ २०८०
  • 501
    SHARES

  • images
    महानगरका गाडी रोकिए सिंहदरबार आगो लगाइदिन्छु  : मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।

    images
    images
    images

    बालेनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले चोर सरकार भन्दै आक्रोश पोखेका छन् ।

    उनले लेखेका छन्- ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

    Screenshot_2023-09-02-22-08-01-17_a23b203fd3aafc6dcb84e438dda678b6.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ