Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नायिका निता ढुंगानालाई पितृशोक


ग्लोबल पाना
आइतबार, भदौ १७ २०८०
  • 270
    SHARES

  • images
    नायिका निता ढुंगानालाई पितृशोक

    काठमाडौं। नायिका नीता ढुंगानालाई पितृशोक परेको छ। ढुंगानाले हिजो (शनिबार) साँझ फेशबुकमार्फत बुवाको निधन भएको जनाएकी छिन् ।

    images
    images
    images

    उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुांगानाको शनिबार निधन भएको हो। नायिका ढुंगानाले स्वर्गीय बुवाको तस्विरसहित फेशबुकमा लेखेकी छिन्,‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान, मेरो बुबाको बैकुन्ठमा बास होस्।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ