Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘स्कारपियो’ दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते


ग्लोबल पाना
आइतबार, भदौ १७ २०८०
  • 289
    SHARES

  • images
    ‘स्कारपियो’ दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते

    सिन्धुपाल्चोक। दोलखाबाट काठमाडौँ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपिया लामोसाँघु-जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

    images
    images
    images

    मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

    सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ