Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राहत वितरणको लागि गृहमन्त्री श्रेष्ठ आज मुस्ताङ जाँदै


ग्लोबल पाना
मंगलबार, भदौ १९ २०८०
  • 207
    SHARES

  • images
    राहत वितरणको लागि गृहमन्त्री श्रेष्ठ आज मुस्ताङ जाँदै

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज मुस्ताङ जाने भएका छन् । कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि राहत वितरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ जाने भएका हुन् ।

    images
    images
    images

    बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका(४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ ।

    गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूणर् तथा १३ घरमा आंशिक क्षति पुर्‍याएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ