काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन आज शुक्रबार शोक बिदा दिएको छ ।
काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनमा आज शुक्रबार महानगरले आफू अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


