गाेरखा । शहिद बासु स्मृति प्रतिष्ठानमा स्मृति दिवस र स्थानिय जनभेटघाटका लागि प्रधानमन्त्री प्रचण्ड भाेली गाेरखा पालुङटार जाने हुनु भएकाे छ ।
नेकपा (माओबादी केन्द्र) ले सुरु गरेको दश बर्षे जनयुद्धका शहिद शुरेस वाग्ले र भीमसेन पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा जान लाग्नुभएको हो ।
प्रधानमन्त्रीले शनिबार बिहान जनयुद्धका महान शहिद सुरेस वाग्ले (बासु) स्मृति दिवस अन्तर्गत पालुङटार नगरपालिका वडा न,२ रातडाडा शहिद बासु स्मृति प्रतिष्ठानमा शहिद स्मृति दिवस एबम स्थानीय जनभेटघाट गर्नु हुनेछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


