Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ल्यायो राष्ट्रिय बाणिज्य बैंकले चाडपर्व विशेष योजना


ग्लोबल पाना
मंगलबार, भदौ २६ २०८०
  • 405
    SHARES

  • images
    ल्यायो राष्ट्रिय बाणिज्य बैंकले चाडपर्व विशेष योजना

    काठमाडौ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवीएल इभी लोन फेष्टिभ अफर  “RBBL EV Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको छ।

    images
    images
    images

    बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यहि भाद्र २६ गतेदेखि लागू हुने गरी “यो वर्षको फेष्टिभ जोन, आर.वी.वी. को इभी लोन” भन्ने नाराका साथ “RBBL EV Loan Festive Offer” चाडपर्व विशेष योजना ल्याएको हो ।

    बैंकले एक विज्ञप्ती जारी गर्दै भनेको छ, “नेपाल सरकार र नेपाल राष्ट्र बैंकले देशमा पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सो को खपत घटाउन विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । राष्ट्रिय बाणिज्य बैंक पनि सरकारी स्वामित्वको बैंक भएकोले सरकारको नीति तथा लक्ष्य प्राप्तिको लागि पहल गर्नु पनि यस बैंकको नैतिक दायित्व हो।”

    यस चाडपर्व विशेष योजना अन्तर्गत बैकले ब्याजदरमा सबैभन्दा न्यून, प्रशोधन शुल्क, अग्रिम भुक्तानी लागत, अधिकतम कर्जा सीमा लगायत विभिन्न सेवा सुविधामा छुट हुने उल्लेख गरेको छ ।

    rrb t.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ