Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षतिः पूर्वराष्ट्रपति भण्डारी


ग्लोबल पाना
मंगलबार, भदौ २६ २०८०
  • 306
    SHARES

  • images
    नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षतिः पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् । नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्दै पूर्व राष्ट्रपति भण्डारीभावपुर्ण  श्रदाञ्जली ब्यक्तसमेत गरेकी छन् ।

    images
    images
    images

    नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको पूर्व राष्ट्रपति भण्डारीले  सामाजिक सञ्जालमा लेखेकी छिन ।

    ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु’ उनले लेखेकी छिन, ‘म उहाँप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु, उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’

    एमाले उपाध्यक्ष नेम्वाङको गए राति हृदयघातवाट निधन भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ