Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भोलि सार्वजनिक बिदा, सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने


ग्लोबल पाना
मंगलबार, भदौ २६ २०८०
  • 216
    SHARES

  • images
    भोलि सार्वजनिक बिदा, सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

    काठमाडौं। सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निणर्य गरेको छ।

    images
    images
    images

    मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निणर्य पनि हो।

    इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो। उनको विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको छ। उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारले निणर्य गरेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ