Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय लाेक तथा दोहोरीगीत प्रतिष्ठानद्धारा उत्कृष्ठ ५ मनोनयनका प्रमाणपत्र वितरण


ग्लोबल पाना
मंगलबार, भदौ २६ २०८०
  • 360
    SHARES

  • images
    राष्ट्रिय लाेक तथा दोहोरीगीत प्रतिष्ठानद्धारा उत्कृष्ठ ५ मनोनयनका प्रमाणपत्र वितरण

    काठमाडौं । राष्ट्रिय लाेक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति र नौ वटै समिति द्धारा आयोजित उत्कृष्ठ पाँच मनोनयनका प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । भदौ २४ गते मङ्गलवारका दिन स्काई प्यालेस सामाखुसि काठमाडौंमा एक कार्यक्रम गरि सो प्रमाणपत्र वितरण गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा सर्वोत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्दै मनोनयनहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको हो । २०८० भित्र बजारमा आएका विभिन्न गीतहरुलाई समेटीएर अवार्डको ऋयोजना गरिएको थियो । अवार्डमा विभिन्न विधामा गरि ३१६ जनाले सहभागिता जनाएका थिए ।  सहभागिता रहेका मध्ये उत्कृष्ठ ५ मनोनयनका लागि छानिएका हुन् । 

    यो अवार्ड आगामी असोज ११ गते जमल स्थित राष्ट्रिय नाचघरमा समापन गरी अवार्ड प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ