Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान


ग्लोबल पाना
मंगलबार, भदौ २६ २०८०
  • 245
    SHARES

  • images
    परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक प्रस्थान गरेका हुन्।

    images
    images
    images

    महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने लागेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ