Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एभरेष्ट बैंकद्वारा बोनस सेयर र नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


ग्लोबल पाना
बिहीबार , भदौ २८ २०८०
  • 354
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा बोनस सेयर र नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

    काठमाडौ। एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३% लाभांश घोषणा गरेको छ ।

    images
    images
    images

    बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने करसहित १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीहरुलाई वितरण हुनेछ । एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा भने १३% बोनस सेयर र करसहित ७.६८% नगद गरी कुल २०.६८% लाभांश वितरण गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ