Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आज संसदमा प्रधानमन्त्री दाहालले संवोधन गर्ने


ग्लोबल पाना
शुक्रबार, भदौ २९ २०८०
  • 281
    SHARES

  • images
    आज संसदमा प्रधानमन्त्री दाहालले संवोधन गर्ने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री दाहालले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा संसदमा जानकारी गराउन लागेका हुन्।

    images
    images
    images

    समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनले सो सम्बोधन दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा गर्नेछन्।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ ७८औं महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ