Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री दाहालले अमेरिका भ्रमणबारे सदनलाई गराए जानकारी


ग्लोबल पाना
शुक्रबार, भदौ २९ २०८०
  • 298
    SHARES

  • images
    प्रधानमन्त्री दाहालले अमेरिका भ्रमणबारे सदनलाई गराए जानकारी

    काठमाडौं। प्रधानमन्त्रीले आफ्नो अमेरिका भ्रमण बारे सदनलाई जानकारी गराएका छन् । उनी यही शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेको विषयमा आज प्रतिनिधिसभामा जानकारी गराएका हुन्।

    images
    images
    images

    उनले आफ्नो भ्रमण टोली चुस्त भएको प्रतिनिधिसभामा समेत बताए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री उतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ