Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित


ग्लोबल पाना
सोमबार, असोज १ २०८०
  • 339
    SHARES

  • images
    सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

    images
    images
    images

    जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो। तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो।

    बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्को मिति तोकिएको छैन। सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ