Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

९ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण


ग्लोबल पाना
मंगलबार, असोज २ २०८०
  • 201
    SHARES

  • images
    ९ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

    धनकुटा । धनकुटा नगरपालिका-४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ  । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।

    images
    images
    images

    विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ । नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ