Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आफ्नै छोराले गरे बुबाको हत्या


ग्लोबल पाना
मंगलबार, असोज २ २०८०
  • 303
    SHARES

  • images
    आफ्नै छोराले गरे बुबाको हत्या

    काठमाडौं । ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा  वाणगंगा नगरपालिका ८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घरायसी विवादका क्रममा विकासले चिर्पट प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ