Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षकहरुद्वारा माइतिघर मण्डलामा विरोध प्रदर्शन


ग्लोबल पाना
बुधबार, असोज ३ २०८०
  • 263
    SHARES

  • images
    शिक्षकहरुद्वारा माइतिघर मण्डलामा विरोध प्रदर्शन

    काठमाडौं। नेपाल शिक्षक महासंघको आह्वानमा सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलन थालेका छन् ।

    images
    images
    images

    माइतीघर मण्डलामा भेला भएर देशभरबाट काठमाडौं आएका शिक्षकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ