Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एसियन गेम्स, पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल


ग्लोबल पाना
बुधबार, असोज ३ २०८०
  • 351
    SHARES

  • images
    एसियन गेम्स, पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

    काठमाडौं। चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा लगातार हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

    images
    images
    images

    बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

    बुधबार भएको खेलमा इरानसँग ३-० को सोझो सेटमा नेपाल पराजित भएपछि बाहिरिएको हो । समूह बीमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ