Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

वरिष्ठ अधिवक्ता घिमिरे टानको कानुनी सल्लाहाकारमा नियुक्त


ग्लोबल पाना
आइतबार, असोज ७ २०८०
  • 340
    SHARES

  • images
    वरिष्ठ अधिवक्ता घिमिरे टानको कानुनी सल्लाहाकारमा नियुक्त

    काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् ।

    images
    images
    images

    ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) कोे कार्यसमितिको पूर्ण बैठक बाट घिमिरे लाई कानुनी सल्लाहकार नियुक्त गर्ने निणर्य भए अनुरुप आईतवार टानको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा टानका अध्यक्ष निलहरि बास्तोला, प्रथम उपाध्यक्ष प्रदिप पण्डित, महासचिव बिनोद सापकोटा र टान का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई सहितको उपस्थितिमा उनलाई नियुक्ति पत्र प्रदान गरिएको जानकारी टानका महासचिव बिनोद सापकोटा ले जानकारी दिए ।

    वरिष्ठ अधिवक्ता घिमिरे विगत २०७८ चैत देखि नेपाल बार एशोसिएशनका अध्यक्ष छन् । सापकोटाका अनुसार घिमिरेलाई एक वर्ष कार्यकालको लागि कानुनी सल्लाहकारको रुपमा टानमा नियुक्त गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ