Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ सेनाद्वारा ‘गार्ड अफ अनर’


ग्लोबल पाना
सोमबार, असोज ८ २०८०
  • 366
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ सेनाद्वारा ‘गार्ड अफ अनर’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ग्रेट हल अफ दि पिपलमा सोमबार चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

    images
    images
    images

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ जनमुक्ति सेनाले तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरेको हो।

    2.jpg
    undefined
    3.jpg
    undefined
    4.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ