Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अस्पतालका चिकित्सकहरु सेवा बन्द गरेर माइतीघरमा


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 211
    SHARES

  • images
    अस्पतालका चिकित्सकहरु सेवा बन्द गरेर माइतीघरमा

    काठमाडौं । काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सकहरुले पनि आन्दोलन थालेका छन् । चिकित्सकमाथि लगातार आक्रमण हुन थालेको भन्दै त्रिवि शिक्षण, वीरलगायत अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

    images
    images
    images

    राष्ट्रिय आवासीय चिकित्सक संघका पूर्वसचिव डा. अरुण उप्रेतीले कार्यस्थलमा सुरक्षित वातावरण नभएको निष्कर्षमा पुगेपछि आन्दोलन गर्नु परेको बताए । उनीहरु आज शान्तिपूणर् र्‍यालीसहित काठमाडौंको माइतीघरमा भेला भएका छन् ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिट गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ