Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एसियाली खेलकुदका लागि लामिछाने र ढकाल चीन प्रस्थान


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 339
    SHARES

  • images
    एसियाली खेलकुदका लागि लामिछाने र ढकाल चीन प्रस्थान

    काठमाडौं । नेपाली क्रिकेट टोलीका खेलाडीहरू सन्दीप लामिछाने र सागर ढकाल एसियाली खेलकुदका लागि चीन प्रस्थान गरेका छन् । उनीहरू आज मध्यान्ह १२ बजेको उडानमा चीन गएका हुन् ।

    images
    images
    images

    एसियाडका लागि नेपाली टोली चीन गइसकेको छ । तर, सन्दीप मुद्दाका कारण रोकिएका थिए । मुद्दाको सुनुवाइ तत्काल नहुने भएपछि उनी चीन जान लागेका हुन् । एसियाडमा नेपालले समूह चरणको पहिलो खेल बुधबार मंगोलियाविरुद्ध खेल्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ