Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सिरानी मुनि गीताको पुस्तक राखेर सुत्नुको कारण यस्तो छ ?


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 322
    SHARES

  • images
    सिरानी मुनि गीताको पुस्तक राखेर सुत्नुको कारण यस्तो छ ?

    काठमाडौं । राति सुत्दा सिरानी मुनि कुनै न कुनै प्रकारका सामग्री राखेर सुत्ने पुरानो परम्परा छ । सायद तपाइले पनि यी कुराहरूको ख्याल गर्नुभएको होला ।

    images
    images
    images

    विशेष गरी घरका ज्येष्ठ सदस्यले यी सबै कुराको व्यवस्थापन गरेका हुन्छन् । विशेष गरी सिरानी मुनि हतियार, रुद्राक्ष तथा धार्मिक पुस्तकहरू राख्ने गरेको पाइन्छ ।

    वास्तुशास्त्रका अनुसार आफ्नो सिरानी मुनी केही कुरा राखेर सुत्दा विपत्ति दूर हुन्छ र जीवनमा नयाँ नयाँ अवसर प्राप्त हुन्छ भन्ने उल्लेख छ । सिरानी मुनि धेरैले राखेर सुत्ने भनेको श्रीमद्भागवत गीता हो ।

    वास्तुशास्त्रका अनुसार राति सुतेको समयमा आफ्नो सिरानी मुनि गीता या सूत्रकाण्ड राखेर सुत्नुलाई निकै शुभ मानिन्छ । यसले हाम्रो शुभ दिन सुरु हुने सङ्केत गर्छ । यसका साथै हरेक  काममा प्रगति हुने र सफलता मिल्ने विश्वास गरिन्छ ।

    सिरानी मुनी गीता राखेर सुत्दा जीवनमा नयाँनयाँ अवसरका ढोकाहरू खुल्नेछन् भन्ने जनविश्वास पनि रहेको छ  ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ