Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा सँग बोलको गीत सार्वजनिक (भिडियो सहित)


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 422
    SHARES

  • images
    गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा सँग बोलको गीत सार्वजनिक (भिडियो सहित)

    काठमाडौं । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा सँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

    images
    images
    images

    गीतकार ध्रुव प्रसाद अम्गाईंको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीतकार राज सागरको संगीत रहेको छ ।  सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ ।

    निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन्।

    राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार ध्रुव समाजसेवादेखि राजनीति, व्यवसायमा पनि सक्रिय छन् ।

    भिडियो एम थ्रि मिडिया नेपालबाट बजारमा आएको हो ।

    भिडियोः

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ