काठमाडौं । यू-१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानलाई हराउँदै भारतले उपाधि उचालेको हो ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले हरायो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई जितको नजिक पुर्याएका थिए ।
इन्जुरी समयमा गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३-० को जित दिलाए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


