Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभाको महिला सांसद सम्मानित


ग्लोबल पाना
आइतबार, असोज १४ २०८०
  • 190
    SHARES

  • images
    प्रतिनिधिसभाको महिला सांसद सम्मानित

    काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ ।  पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेका हुन् । 

    images
    images
    images

     पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूणर् बस्नेतले दिनुभएको जानकारी अनुसार यसरी सम्मानित हुनेमा  सांसद सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जुकुमारी ठाकुर, र मञ्जु शर्मा अन्सारी हुन् ।

    यसैगरी   राष्ट्रियसभाका सांसद प्रमिला यादव तथा प्रदेशसभाका सदस्य निर्मला तावा, सुरिताकुमारी साह, किरणकुमारी साह, शोभा देवी, ललिता दास, साहिदा खातुन, ममतादेवी मण्डल, अम्बिका काफ्लेसहित१३ सांसदलाई सम्मानित भएका थिए  ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ