Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सुन तस्करी प्रकरण, थप १ जना पक्राउ


ग्लोबल पाना
बुधबार, असोज १७ २०८०
  • 349
    SHARES

  • images
    सुन तस्करी प्रकरण, थप  १ जना पक्राउ

    काठमाडौं। भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् ।

    images
    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धाान थालेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ