Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दूध बोक्ने ट्याङ्कर पल्टिँदा चालकको मृत्यु


ग्लोबल पाना
बुधबार, असोज १७ २०८०
  • 363
    SHARES

  • images
    दूध बोक्ने ट्याङ्कर पल्टिँदा चालकको मृत्यु

    हेटौंडा । मकवानपुर दूध बोक्ने ट्याङ्कर पल्टिँदा चालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका-५, तीनतलेमा दूध बोक्ने ट्याङ्कर पल्टिँदा चालकको मृत्यु भएको हो।

    images
    images
    images

    प्रहरीका अनुसार ट्याङ्कर चालक हेटौंडा-९, एचआईडीका ३४ वर्षीय सिद्धान्त लामाको मृत्यु भएको छ भने सहचालक धादिङ गजुरीका ४५ वार्षीय प्रेम अधिकारी घाइते भएका थिए । घाइते चालकको हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    हेटौंडा-सिन्धुली सडकअन्तर्गत तीनतलेमा बुधबार बिहान ११ बजेर ३० मिनेको समयमा हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दूध बोक्ने खाली ट्यांकर आफैं अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ