Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक


ग्लोबल पाना
शुक्रबार, असोज १९ २०८०
  • 378
    SHARES

  • images
    रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक

    काठमाडौं। गीतकार रीमा श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा आएको छ। उनको शब्द सृजना रहेको ‘हावाको झोका भरी’ बोलको गीत र यसको भिडियो सार्वजनिक गरिएको छ।

    images
    images
    images

    तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गायिका अस्मिता अधिकारीको स्वर छ। रायन कार्कीको संगीत र चन्द्र चौधरीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ।

    यस गीतको निर्माता कुशल गुरुङ हुन्। कमल सिंह र बिना राउतको अभिनय रहेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन्। उक्त गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन्।

    भिडियो :

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ