Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकाको क्यालिफोनियामा इन्द्र जात्रा भब्यताका साथ सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असोज १९ २०८०
  • 734
    SHARES

  • images
    अमेरिकाको क्यालिफोनियामा इन्द्र जात्रा भब्यताका साथ सम्पन्न

    अमेरिका । काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अमेरिकाको क्यालफोनिया शहरमा पनि उत्तिकै उत्साह पूर्वक रोनक छाएको छ । विश्वभरी नेपाललाई चिनाइरहेको कुमारीको रथ जात्रा सहित विभिन्न साँस्कृतिक झाँकिहरुको जात्रा ईन्द्रजात्रा अमेरिकामा पनि भब्य रुपमा सम्पन्न भएको छ ।  

    images
    images
    images

    384560931_984060259560304_8866137968862440107_n.jpg

    धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने चलन रहेको छ।

    380402489_853433802827047_8344900044011029143_n.jpg
    undefined

    ईन्द्र जात्रा र कुमारी पूजा गर्दै अमेरिका क्यालफोनिया शहर सन फ्रन्सिस्को बेयरियाको नेवा सामुदाय नर्थ क्यालफोनियाका नेवा सामुदायका अध्यक्ष डेबेन्द्र श्रेष्ठ, उपाध्यक्ष मदन महर्जन, महासचिब रोशन जोशी, कोषाध्यक्ष राजेन्द्र श्रेष्‍ठ, सल्लाकार यज्ञ लाल श्रेष्ठ, नारायण सोनम, बुद महर्जन लगfयतका युवाहारुले ईन्द्र जात्रालाई सफल रुपमा सम्पन्न गराउनु भएको थियो !

    इन्द्र जात्रालाई भब्य रुपमा सम्पन्न गराउनु भएकोमा ग़ैरआवासीय नेपाली संघ NRAN का पश्चिम क्षेत्रीय अमेरिका अध्यक्ष बिष्णु केसी (खत्री) ले ईन्द्र जात्राका आयोजक कमिटी लगायत सम्पूर्ण उपस्थित हुनु हुने आमा बुवा दाजु भाई दिदिबहिनिहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दै खुशीयली साथ धन्यवाद दिनु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ