Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले लाभांश बैंक खातामा पठाउँदै


ग्लोबल पाना
आइतबार, असोज २१ २०८०
  • 302
    SHARES

  • images
    एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले लाभांश बैंक खातामा पठाउँदै

    काठमाडौं। एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० ले आफ्ना इकाई धनीलाई नगद लाभांश बैंक खातामा पठाउने भएको छ। एनएमबि हाइब्रिड फन्ड एल १ ले आफ्नो इकाईधनीहरुलाई आज असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो। त्यस्तै, एमएनबि ५० ले असोज २२ गतेदेखि लाभांश वितरण गर्ने जनाएको छ।

    images
    images
    images

    दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९-८० को नाफाबाट करसहित १५ प्रतिशत का दरले नगद लाभांश घोषणा गरेको छन्। यी दुवै म्युचुअल फन्डले लाभांशको लागि असोज १२ गते बुक क्लोज गरिसकेका छन्। एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ