Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एनएमबि बैंकद्वारा पुतलीसडक शाखामा ई- पेमेन्ट हबको उद्घाटन


ग्लोबल पाना
शुक्रबार, असोज २६ २०८०
  • 392
    SHARES

  • images
    एनएमबि बैंकद्वारा पुतलीसडक शाखामा ई- पेमेन्ट हबको उद्घाटन

    काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एक समारोहका बीच एनएमबि ई- पेमेन्ट हबको उद्घाटन गरिएको छ ।

    images
    images
    images

    यस हबको प्रयोग गरी ग्राहकहरुले भिसाशुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क,PTE, SAT, USMLE, Flywire, Swift, GRE, ACCA  जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने छन् ।

    एनएमबि ई- पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।

    द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ । कम्पनीले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ